Search
Generic filters

२०७७/७८ मा सर्वाधिक नाफा गर्ने, नोक्सा बेहोरेका ५/५ संस्थानहरू

आर्थिक वर्ष २०७७/७८ मा सर्वाधिक नाफा कमाउन सफल सार्वजनिक संस्थानहरूमध्ये नेपाल टेलिकम पहिले भएको छ । सात अर्ब १२ करोड ९४ लाख नाफा काउँदै नेपाल टेलिकम पहिलो भएको आर्थिक सर्वेक्षणले देखाएको छ।

यी हुन् उच्च नाफा आर्जन गर्ने पाँच संस्थानहरूः

  1. नेपाल टेलिकमः सात अर्ब १२ करोड ९४ लाख
  2. नेपाल विद्युत प्राधिकरणः छ अर्ब ९ करोड ९४ लाख
  3. कृषि विकास बैंकः तीन अर्ब ५२ करोड ७५ लाख
  4. राष्ट्रिय वाणिज्य बैंकः तीन अर्ब ४२ करोड ३६ लाख
  5. नेपाल बैंकः दुई अर्ब ९६ करोड १२ लाख

योसँगै यी हुन् उच्च घाटा गर्ने पाँच संस्थानहरूः

  1. नेपाल वायुसेवा निगमः तीन अर्ब ६६ करोड ३० लाख
  2. नेपाल आयल निगमः ४३ करोड दुई लाख
  3. नेपाल टेलिभिजनः १९ करोड ९ लाख
  4. गोरखापत्र संस्थानः आठ करोड छ लाख
  5. जनक शिक्षा सामग्री केन्द्रः सात करोड २२ लाख

सार्वजनिक संस्थानमा सरकारको लगानी भने बढेको छ । सरकारको लगानी पाँच खर्ब १९ अर्बबाट बढेर पाँच खर्ब ६७ अर्ब पुगेको हो।

सरकारले संस्थानहरूबाट पाएको लाभांश भने यो वर्ष ५२ प्रतिशत घटेको छ । नाफामा रहेका संस्थानहरूबाट सरकारले आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब ७२ करोड रूपैयाँ लाभांश पाएको छ ।

आव २०७७/७८ मा सञ्चालनमा रहेका संस्थानमध्ये नाफामा रहेकाको कुल नाफा ३२ अर्ब १९ करोड र घाटामा रहेका संस्थानको नोक्सान ५ अर्ब ८३ करोड रूपैयाँ छ। यस आधारमा संस्थानहरूको एकीकृत नाफा २६ अर्ब ३५ करोड रूपैयाँ छ।

टेलिकमको भ्यालेन्टाइन अफर : भोलि दिनभर भोल्टी कल निःशुल्क, रिजार्चमा डेटा बोनस
काठमाडौं । नेपाल टेलिकमले भ्यालेन्टाइन डे अफर ल्याएको छ । यस अवसरमा टेलिकमले अनलिमिटेड डेटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको छ । यो अफर आज र भोलि अर्थात् फागुन १ र २ गते (फेब्रुअरी १३ र १४ तारिख) का...
पुरा पढ्नुहोस् ..
सुरु भयो टेलिकमको नमस्ते पे, इन्टरनेट बिनै पनि डिजिटल भुक्तानी
काठमाडौं । नेपाल टेलिकमको सहायक कम्पनी नेपाल डिजिटल पेमेन्ट कम्पनीले नमस्ते पे को नाममा डिजिटल भुक्तानी सेवा सुरु गरेको छ । मंगलबार एक कार्यक्रम गरी कम्पनीले आफ्नो भुक्तानी सेवा सुरु गरेको हो । यससँगै...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters