Search
Generic filters

अर्थतन्त्रमा सङ्कट आएको छैन, अनावश्यक हल्ला नगरौँ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रमा सङ्कट नआएको दाबी गरेका छ्न् । दावि दाबी गर्दौ शर्माले आयात बढेर अर्थतन्त्र दबाबमा आएको भए पनि बाहिर प्रचार गरिएजस्तो सङ्कट नआएको बताए ।

अर्थ मन्त्रालयमा आज सोमवार आयोजित पत्रकार सम्मेल ‘अहिलेसम्म उपलब्ध विवरणका आधारमा पनि अर्थतन्त्रमा ठूलो सङ्कट आएको छैन ।’

अर्थमन्त्री शर्माले गएको वर्षको तुलनामा आयात ३३ दशमलव नौ प्रतिशत र निर्यात ७२ दशमलव आठ प्रतिशत बढेको भन्दै विश्व बजारमा पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले व्यापार घाटामा चाप पैदा गरेको गरेको पनि बताए । उहाँले नागरिक र व्यवसायीलाई हतोत्साहित गर्ने गरी नकारात्मक प्रचारबाजी नगर्न आग्रह पनि गर्दै अर्थतन्त्रमा राजनीतिकरण गर्न नहुने भन्दै अहिले अर्थतन्त्रलाई लिएर सुरु भएको राजनीतिले देशलाई घाटा गर्ने बताए ।-

कर्णाली  सुनको डल्लो हो, असली कालिगडको खाँचो छः अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले कणर्ाली सुनको डल्लो भएको बताउँदै असली कालिगडको आवश्यकता रहेको बताएका छन्। अर्थमन्त्री शर्माले कर्णाली अब समृद्धिको गीत गाउँने बेला भइसकेको शर्मा बताए । बिहीबार बीमा...
पुरा पढ्नुहोस् ..
अर्थमन्त्री शर्मा र धरानका मेयर साम्पाङ्गबीच भेट
धरानको खानेपानी समस्या समाधान गर्न संघीय सरकारको सहयोगको प्रतिवद्धताअर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र धरानका मेयर हर्क साम्पाङ्गबीच मंगलबार भेट भएको छ।भेटमा अर्थमन्त्री शर्माले धरान उपमहानगरपालिकाको...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters