Search
Generic filters

हुम्लामा वडाअध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

file photo

हुम्ला । हुम्लमा चार जना वडाध्यक्ष विरुद्य भ्रष्टचाको मुद्दा दायर भएको छ । हम्लाको सर्केगाड गाँउपालिका वडा नं ३ का वडाध्यक्ष गज बहादुर रावत सहित चार जना जनाविरुद्ध मुद्या दाएर गरेको हो ।
अक्तियार दुरुपयोग अनुसन्धान आयोगले उनिहरुसँग ८ लाख बिगो दाबी गर्दै बिहीबार अदालतमा मुद्दा दायर गरेको अख्तियारले बताएको छ ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा व्यक्तिहरुमा सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डे र तत्कालीन लेखापाल सुरत बहादुर रेश्मी रहेका छन् ।

आयोगका अनुसार वडाध्यक्ष रावतले गाउँपालिकाबाट औषधि खरिदको लागि आएको रकमको कम औषधि खरिद गरी बाँकी रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धान हुँदा उनीहरुले सरकारलाई हानिनोक्सानी पुर्‍याउने नियतले औषधि खरिद तथा ढुवानीमा भ्रष्टाचार गरेको भेटिएको अख्तियारले जानकारी दिएको छ ।

दैलेखमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, ३४ जना घाइते
दैलेख | दैलेखमा बुधबार राति बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ । कालीकोट जितेगडाबाट सुर्खेत आउँदै गरेको म १ ख ६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका २ सिस्नेमा दुर्घटना हुँदा ४ जनाको मृत्यु...
पुरा पढ्नुहोस् ..
कर्णालीमा गठबन्धनको भागवण्डा : एउटै जिल्लामा जुटाउन सकेन सहमती
कर्णालीमा सत्ता गठबन्धनलाई चुनावी तालमेलका लागि भागवण्डाको टूगो लगाउन सकेको छैन् । निर्वाचमा कसलेकुन पालिकाको नेतृत्व लिने बिषयमा सहमति जुटाउन नसक्दा गठबन्धनको चुनावी भागवन्डा असरल्ल परेको हो ।
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters