• मंसिर १४, २०८२
  • No Comment
  • 43

सुर्खेतमा रहेकाे सस्ताे माेबाइलकाे उपहार याेजना, ग्राहकलाई सुनकाे औंठी

सुर्खेत: कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा अवस्थित सस्तो मोबाइल सुर्खेतले ‘चाडपर्व विशेष कुपन उपहार’ सार्वजनिक गर्ने भएको छ ।

वीरेन्द्रनर ३ यरि चोकमा अवस्थित मोबाइल पसलले आईतबार सुर्खेतमा पत्रकार सम्मेलन गर्दै मंसिर १५ गते सोमबार दशैं–तिहारको अवसरमा पसलबाट सामान खरिद गरेका ग्राहकलाई प्रत्यक्ष लाभ दिने उद्देश्यले सुरु गरिएको कुपन वितरण अभियान अन्तर्गत प्राप्त सबै कुपनलाई पारदर्शी तरिकाले सार्वजनिक गर्ने जानकारी दिएको छ।

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *