• कार्तिक १७, २०८२
  • No Comment
  • 53

बिजुली पोल गाड्ने क्रममा करेन्ट लागेर युवाको मृत्यु

कैलाली — धनगढी उपमहानगरपालिका–७ जेबी चोकमा आइतबार साँझ बिजुली पोल गाड्ने क्रममा करेन्ट लाग्दा एक युवाको मृत्यु भएको छ।
करेन्ट लागेर गम्भीर घाइते भएका गोदावरी नगरपालिका–९ निवासी १८ वर्षीय अमृत चौधरीको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । गम्भीर अवस्थामा रहेका चौधरीलाई उद्धार गरी तत्काल संजिवनी अस्पतालमा भर्ना गरिएको थियो। तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि प्रहरीले घटनास्थलको निरीक्षण गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित खबर

स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली प्रदेश सरकार

स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली प्रदेश सरकार

सुर्खेत – प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप व्यवस्थित र एकरूपता ल्याउन कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका स्थानीय तहका जनप्रतिनिधिसँग दुई दिने…
बुबाको हत्या गरेकाे आरोपमा छोरा पक्राउ

बुबाको हत्या गरेकाे आरोपमा छोरा पक्राउ

काठमाडौँ – आफ्नै बुबाको हत्या गरेको अभियोगमा एक जना छोरालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१५, किमडोल बस्ने गोरखा चुमनुब्री…
स्वस्थ जीवनशैलीका लागि बिहानको खाजा अनिवार्य खानुहाेस

स्वस्थ जीवनशैलीका लागि बिहानको खाजा अनिवार्य खानुहाेस

– स्वस्थ जीवनशैली अपनाउन चाहनेहरूका लागि बिहानको खाजा अत्यन्तै आवश्यक मानिन्छ। विशेषज्ञहरूका अनुसार बिहानको खाजा शरीरलाई आवश्यक ऊर्जा प्रदान गर्ने मुख्य…

Leave a Reply

Your email address will not be published. Required fields are marked *