• जेष्ठ २८, २०८२
  • No Comment
  • 164

सुर्खेतमा २ दिन सुनचाँदी पसल बन्द गरेर ब्यावसायीले सरकारको निर्णयको बिरोध

सुर्खेतमा २ दिन सुनचाँदी पसल बन्द गरेर ब्यावसायीले सरकारको निर्णयको बिरोध गर्ने नेपाल सरकारले सुनमा २ प्रतिशत बिलाशिता कर र हिरा, जहवारत, पत्थरमा १३ प्रतिशत भ्याट लगाईदिएपछी सुनचाँदी ब्यावसायी संघले देशै भर आन्दोलनको घोषणा गरेको छ । आन्दोलनको प्रभाव सुर्खेतमा पनी देखिएको छ । सुर्खेतमा ब्यावसायीहरुले पसलमै कालो ब्यानरमा आफना मागहरु र नाराहरु लेखेर सामाजिक संजालमा सरकारको निर्णयको बिरोध गरिरहेका छन् । सुनचाँदी ब्यावसायी संघले यसको बिरोधमा देशैभर आन्दोलनका कार्यक्रम अघि सारेका बेला सुर्खेतमा पनी ब्यावसायीहरुले आफनो पसल २ दिन बन्द गरेर बिरोध गर्ने भएका छन् ।

सुनचाँदी ब्यावसायी संघ सुर्खेतका अध्यक्ष अाेम बहादुर बिश्वकर्माले कोरोनाकाल देखी नै थलिएर राम्रो संग तंग्रीन नसकेका ब्यावसायीलाई सरकारले थप पिडा दिएको बताउनु भयो । उहाँले भन्नु भयो सरकारले अभिभावकिय भुमिका निर्वाह गर्नु पर्ने हो तर ठिक बिपरित सरकार सुनचाँदी ब्यावसायीबाट असुलि धन्दामा लागि रहेको छ । लाईका खबरलाई प्रतिक्रिया दिदै महासचिव माेहन सुनारले पहिलो चरणको आन्दोलन अन्तर्गत जेठ २९ गते सेतो ब्यानरमा हस्ताक्षर संकलन गरिने र जेठ ३० गते बिरोध स्वरुप सुर्खेतको मंगलगढी चोक बाट र्यालि निकालेर जिल्ला प्रशासन कार्यालय सुर्खेत अगाडी धर्ना दिईने छ । सुनचाँदी ब्यावसायी संघ सुर्खेतका उपाध्यक्ष डिलु सुनारले सस्कृती संग जोडिएको क्षेत्रलाई बिलासिताको कर लगाउदा ब्यावसायी थप संकटमा परेको बताउनु भयो । बजेट मार्फत सरकारले गरेको निर्णले आफुहरुलाई ठुलो मार परेको भन्दै सरकारले तत्काल निर्णय फिर्ता लिनुपर्ने बताउनु भयाे ।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *