• जेष्ठ १२, २०८२
  • No Comment
  • 118

जाजरकोटमा ४.३ म्याग्निच्युडको भूकम्प

जाजरकोट।  जाजरकोटमा भूकम्पको हल्का धक्का महसुस गरिएको छ।

आज दिउँसो २ बजेर २५ मिनेटमा भूकम्प गएको हाे । भूकम्प मापन केन्द्रका अनुसार ४.३ म्याग्नेच्यूडको भूकम्प गएको हो।

  जाजरकोटको  रामीडाँडा क्षेत्रलाई केन्द्रविन्दु बनाएर  भूकम्प गएको केन्द्रले जनाएकाे छ ।  स्थानीयवासीहरू केही समयका लागि त्रसित भए पनि अवस्था सामान्य रहेको जनाइएको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिकामा स्वास्थ्यकर्मीका लागि आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिकामा स्वास्थ्यकर्मीका लागि आँखा, नाक, कान, घाँटी तथा…

 सुर्खेत। जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको आयोजनामा आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम चौकुने गाउँपालिकामा…
ट्रकको ठक्करबाट ट्राफिक प्रहरी निरीक्षक गम्भीर घाइते

ट्रकको ठक्करबाट ट्राफिक प्रहरी निरीक्षक गम्भीर घाइते

काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक अभय लामा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका छन्। आइतबार साँझ ड्युटि…
अस्ट्रेलियाली सेनाको नेतृत्वमा पहिलो पटक महिला नियुक्त

अस्ट्रेलियाली सेनाको नेतृत्वमा पहिलो पटक महिला नियुक्त

 काठमाडौँ । अस्ट्रेलिया को १२५ वर्ष लामो सैनिक इतिहासमा पहिलो पटक एक महिलालाई सेनाको प्रमुखमा नियुक्त गरिएको छ। रिचर्ड मार्लेस ले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *