• जेष्ठ ११, २०८२
  • No Comment
  • 121

‘खतरनाक सामान’ बोकेको पानीजहाज भारतको केरलानजिकै डुब्यो

‘खतरनाक सामान’ बोकेको पानीजहाज दक्षिण भारतीय राज्य केरलाको तटपारी डुबेको छ । लाइबेरियाको ध्वजावाहक पानीजहाज एमएससी एएलएसए ३ जहाज केरलाको कोची नजिकै आइतबार डुबेको हो ।

जहाजमा रहेका सबै २४ जनाको उद्धार गरिएको छ । रक्षा मन्त्रालयका अनुसार उक्त जहाज केरलाकै भिजिन्जाम बन्दरगाहबाट कोचीका लागि प्रस्थान गरेको थियो । जहाजमा ६ सय ४० कन्टेनर थिए । तीमध्ये १३ वटामा ‘खतनाक सामान’ १२ वटामा क्याल्सियम कार्बाइड रहेको जनाइएको छ ।जहाजमा ८४.४४ मेट्रिक टन डिजेल र ३ सय ६७.१ मेट्रिक टन फर्नेस तेल पनि रहेको मन्त्रालयले जनाएको छ । हालसम्म समुद्रमा तेल चुहिएको छैन । घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

सम्बन्धित खबर

श्रममन्त्रीको सवारी चालक आलम अपहरण आरोपमा पक्राउ

श्रममन्त्रीको सवारी चालक आलम अपहरण आरोपमा पक्राउ

काठमाडौँ । रामजी यादवका सवारी चालक मुस्तकिम आलम अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा पक्राउ परेका छन्। प्रहरीले उनलाई सोमबार पक्राउ…
५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *