• जेष्ठ १, २०८२
  • No Comment
  • 119

बजेट ल्याउने मिति संशोधन गर्न निधिको प्रस्ताव

नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले बजेट ल्याउने मिति संशोधन गर्न माग गरेका छन् । आज (बिहीबार)को प्रतिनिधिसभा बैठकमा उनले जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था संशोधन गर्न माग गरेका हुन् । उनले बजेटभन्दा गणतन्त्रको ओझ ठूलो भएको दाबी समेत गरे । “गणतन्त्र र बजेट दुइटा शब्दावलीको अन्तरनिहित अर्थ हेर्ने हो भने गणतन्त्रको वेटेज धेरै ठूलो हुन्छ । तुलना नै गर्न सकिँदैन,” उनले भने, “संविधानमै लेखिएकाले बाध्यता होला । संशोधन गरियोस् ।”

उनले संविधान संशोधन गर्ने दुई दलबीच सहमति नै भएको भन्दै बजेट ल्याउने मिति संशोधन गर्न माग गरेका हुन् ।

सम्बन्धित खबर

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

 काठमाडौं । आज वैशाख कृष्ण औँसीका अवसरमा देशभर मातातीर्थ औँसी, अर्थात् आमाको मुख हेर्ने दिन श्रद्धा र सम्मानका साथ मनाइँदैछ। यस…
जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोट, ३ वैशाख । जाजरकोट जिल्ला को छेडागाड नगरपालिका मा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।  बिहिबार बिहान वडा…
सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र…

 काठमाडौँ, ३ वैशाख । सरकारले सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पु¥याउने लक्ष्यसहित राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरमै वितरण गर्ने नयाँ अभ्यास…

Leave a Reply

Your email address will not be published. Required fields are marked *