• चैत्र १८, २०८१
  • No Comment
  • 178

मानवअधिकार तथा शान्त समाज सर्खेतद्वारा जलबायू परिवर्तन सम्बन्धी कार्यक्रम सम्पन्न

मानवअधिकार तथा शान्ति समाज सुर्खेत शाखाले आईतवार वीरेन्द्रनगरमा जलवायु सम्वाद कार्यक्रम सम्मपन्न गरेको छ।
जिवनचक्र पारिस्थितिक सन्तुलन र अहिंसात्मक जिवनधारा लाई संविधानको प्रस्तावनामा समावेस गर्नु पर्ने मुख्य माग रहेको नागरिक सम्वाद कार्यक्रममा स्थानिय निकायका जनप्रतिनिधि वातावरणका क्षेत्रमा कामगरिरहेका व्यक्तिहरु र सरोकारवाला निकायको सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरुले जलवायु संकट गहिरिनुमा मानव सृजित कृयाकलाप रहेको र यसको न्युनिकरण पनि मानव जातिले नै गर्नु पर्नेमा जोड दिनु भयो। जलवायु परिवर्तनको असर रोक्न राज्यले प्रभावकारि निति बनाएर राज्यका सम्पुर्ण निकायलाई परिचालन गर्नुपर्नेमा समेत जोड दिइएको थियो।

विगत दुई दसक देखि शान्तिसमाजले जलवायु सम्वन्धि आफ्ना अभियानहरु संचालन गर्दै आईरहेको र जलवायु संकटको न्युनिकरणमा राज्य र विश्व जगत गम्भिर नहुने हो भने मानवजाति लगायत सम्पुर्ण प्राणिहरुको अस्तित्वनै संकटमा पर्ने कुरा वताउदै जिवनचक्र पारिस्थितिक सन्तुलन र अहिंसात्मक जिवनधारा संविधानको प्रस्तावनामा समावेश गर्न शान्ति समाजका केन्द्रिय महासचिव प्रकाश शाहीले समाजको माग रहेको उल्लेख गर्नु भयो ।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *