• चैत्र १७, २०८१
  • No Comment
  • 212

प्रतिनिधिसभा बैठक सत्तापक्ष र प्रतिपक्षको भनाभनपछि स्थगित

काठमाडौं – प्रतिनिधिसभाको बैठक सत्तापक्ष र प्रतिपक्षबीच विवाद भएपछि १५ मिनेटका लागि स्थगित गरिएको छ। बैठक सुरु हुनासाथ विपक्षी सांसदहरूले उभिएर विरोध जनाएपछि सत्तापक्षका सांसदहरू पनि उभिएर प्रतिवाद गरेका थिए।

यसक्रममा दुवै पक्षबीच आरोप-प्रत्यारोप र नाराबाजीसमेत चलेपछि सभामुखले बैठक स्थगित गर्ने निर्णय गरेका हुन्।

यसअघि, प्रतिपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्पष्टीकरण नआएसम्म बैठक चल्न नदिने अडान राखेका थिए।

सम्बन्धित खबर

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…
गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

काठमाडौं । गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्न पर्याप्त पानी पिउनु अत्यन्त आवश्यक मानिन्छ । तर तिर्खा लाग्दा धेरैलाई एउटा प्रश्नले अलमल्याउँछ—फ्रिजको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *