• चैत्र १६, २०८१
  • No Comment
  • 88

पत्रकारको हत्या र आमसञ्चार माध्यममाथिको आक्रमणविरुद्ध सुर्खेतमा विरोध

सुर्खेत । समाचार संकलनको क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममाथिको  आक्रमणविरुद्ध गरिएको विरोधमा पत्रकारहरुले आन्दोलन गरेका छन । शुत्रबार भएको राजावादीहरुको आन्दोलनमा एभिन्युज टेलीभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।

रजकले भिडियो खिचिरहेको घरमा राजावादी प्रदर्शनकारीले आगो लगाएका थिए । रजकको त्यही जलेर मृत्यु भएको थियो । उनको हत्यको विरोधमा आज नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले समेत शोक र सभाका सातै विरोध गरेको छ । आज पत्रकार महासंघको स्थापना दिवस पनि हो । तर यही समयमा पत्रकार र मिडियामाथि आक्रमण भएपछि महासंघले विरोध प्रदर्शन गरेको हो ।

नेपाल पत्रकार महासंघ सुर्खेतले विरोध र्याली सुर्खेत बजार परिक्रमा गदै पिपलचौतारमा कोडसभा गरेको छ । सभाले मृतक पत्रकार रजकको शोकमा मौनधारण लगायतको कार्यक्रम गरेको पत्रकार महासंघ सुर्खेतका अध्यक्ष शुसिलराज शर्माले बताएका छन ।

सम्बन्धित खबर

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

सुर्खेत । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले क्याम्पस क्षेत्रको सडक सुरक्षा र यातायात…
एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि श्रीलङ्कासँग भिड्दै

एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि…

काठमाडौँ – एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेट आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई)मा सुरु भएको छ। उद्घाटन दिनमा भारतले आयोजक यूएईसँग…
त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

गोरखामा भिरबाट त्रिशूली नदीमा खसेका एक व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ । शहीद लखन गाउँपालिका–४ राईनासस्थित भिरबाट त्रिशूली नदीमा खसेका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *