• चैत्र १५, २०८१
  • No Comment
  • 33

सुर्खेत प्रहरीद्धारा विभिन्न सचेतनामुलक कार्यक्रम

सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतले विभिन्न सचेतनामुलक कार्यक्रम गरेको छ ।

शुक्रबार समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यलय सुर्खेत मातहतका प्रहरी इकाईहरुहरु समेतबाट जिल्ला स्थित, स्थानिय तहका विभिन्न स्थानहरुमा खटिई जातिय विभेद तथा छुवाछुत न्युनिकरण, साइबर अपराध,र हालको बढ्दो आगलागी नियन्त्रण सम्बन्धि सचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रम स्थानिय नागरीकहरुलाई जातिय भेदभाव तथा छुवाछुत न्युनिकरण साइबर अपराध, समुदाय प्रहरी वडा समिति गठन र बढ्दो आगलागी न्युनिकरणको पुर्व तयारी तगा सावधानी बारे जानकारी गराइएको थियो । यस्तै समुदाय प्रहरी वडा समिति गठन पनि गरिएको थियो ।

सम्बन्धित खबर

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोट। जाजरकोटमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ। भेरी नगरपालिका-६, गंगटियाकी ८ वर्षीया बालिका दिक्षा शाहीको उपचारका क्रममा मृत्यु भएको…
सुर्खेत प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर

सुर्खेत प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा…

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतस्थित प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अस्पतालको बिलिङबाट संकलन…
सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

 (सोमबार) नेपाली बजारमा छापावाल सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *