• चैत्र १५, २०८१
  • No Comment
  • 118

कुटपिट मुद्दाका फरार एक अभियुक्त पक्राउ

सुर्खेत प्रहरीले कुटपिट मुद्दाका फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । सुर्खेत जिल्ला अदालत सुर्खेतको फैसला पश्चात लागत नं ४०४० मा जरिवना फैसला भएको तर फरार रहेका बिशाल गुरुङलाई खोजतलास गर्ने क्रममा प्रहरीको टोलीले पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको हो ।

वीरेन्द्रनगर- १ बस्ने २९ वर्षीय गुरुङलाई ५ हजार जरिवाना तोकिएको कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर- १० मा लुकिछिपी बसेको अवस्थामा फेला पारिएको सुर्खेतका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

साथै उनलाई पक्राउ गरि सुर्खेत जिल्ला अदालतमा पठाइ आवश्यक अनुसन्धान भईरहेको विश्वकर्माले बताए ।

सम्बन्धित खबर

Beyond the Baubles: Dissecting the Allure of Fat Santa…

Introduction: Why This Slot Matters to You For those of us who navigate the digital casino landscape with seasoned eyes, the…

Desvende os Segredos do LamaBet: Um Guia Essencial para…

Introdução: A Chave para Maximizar os Seus Ganhos Para o apostador experiente, a busca por novas plataformas e estratégias é constante.…

Německé online kasino bonus bez vkladu: Zlatý důl pro…

Úvod: Proč by si analytici měli všímat německých bonusů bez vkladu Pro odborníky v oblasti hazardního průmyslu je pochopení trendů a…

Leave a Reply

Your email address will not be published. Required fields are marked *