• फाल्गुन १५, २०८१
  • No Comment
  • 56

त्रिभुवन विमानस्थलमा साढे ३ किलो सुनसहित ४ जना पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साढे ३ किलो सुनसहित तीन उज्बेक नागरिक पक्राउ परेका छन्। फ्लाइ दुबईमार्फत नेपाल आएका ती महिलाहरू मलद्वारमा लुकाएर सुन तस्करी गर्न खोजेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

सुरक्षाकर्मीले शंकास्पद गतिविधि देखेपछि एक्सरे परीक्षण गर्दा सुन लुकाइएको पुष्टि भएको थियो। उनीहरूसँगै आएका एक पुरुष यात्रुबाट भने सुन बरामद नभए पनि उनीहरू एउटै समूहका भएको आशंका गरिएको छ। थप अनुसन्धान जारी रहेको प्रवक्ता लालबाबु सुवेदीले जानकारी दिएका छन् ।

सम्बन्धित खबर

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

 सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६,…
सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेत। सुर्खेत प्रहरीले ठूलो परिमाणको लागुऔषध (अफिम)सहित एक जनालाई पक्राउ गरेको छ। जिल्लाको भेरीगंगा नगरपालिका-१०, छिन्चु बजारबाट करिब साढे ५ किलो…
आषाढ शुक्ल पूर्णिमा : देशभर गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आषाढ शुक्ल पूर्णिमा : देशभर गुरु पूर्णिमा र व्यास…

आज आषाढ शुक्ल पूर्णिमाको दिन गुरु पूर्णिमा तथा व्यास जयन्ती देशभर विविध कार्यक्रम गरी श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। यस दिन गुरुप्रति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *