• माघ २४, २०८१
  • No Comment
  • 177

गोदावरीका युवक खैरो हेरोइनसहित पक्राउ

कैलालीको गोदावरीमा २२ वर्षीय युवक धिरज बलायर खैरो हेरोइनसहित पक्राउ परेका छन्। बुधवार साँझ गोदावरी नगरपालिका-२ स्थित राष्ट्रिय वाणिज्य बैंक अत्तरिया नजिक प्रहरीको टोलीले उनीलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार, सडकमा लागु औषधको कारोबार भइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी टोली खटिएको थियो। प्रहरी टोलीले बलायरको साथबाट २ सय मिलिग्राम खैरो हेरोइन बरामद गरि उनलाई पक्राउ गरेको छ।

लागु औषधको कारोबारमा संलग्न व्यक्तिहरूको पहिचान र पक्राउ गर्ने काममा प्रहरीले तीव्रता ल्याएको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा चौकुने ५ मायाताल बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई…
सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र निर्वाचन समीक्षा केन्द्रमा

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र…

सुर्खेत । जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ। भेलामा पार्टीको वर्तमान साङ्गठनिक अवस्था,…
लागुऔषधसहित १६ जना पक्राउ

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं, जेठ २७ — प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *