• माघ १३, २०८१
  • No Comment
  • 83

के राति सुतेको बेलामा घुर्नुहुन्छ ? अपनाउनुस् यी उपायहरू

घुर्नु सामान्य समस्या हो । तर यसले हाम्रो निद्रा र स्वास्थ्यलाई असर गर्न सक्छ । धेरैको निदाएको बेलामा घुर्ने बानी हुन्छ ।

गहिरो निद्रामा जानेबित्तिकै त्यस्तो व्यक्ति घुर्न थाल्छन् । यस्तो अवस्थामा नजिकै सुत्ने व्यक्ति भने घुराईको आवाजले सुत्न नसकेर छट्पटिन थाल्छ ।

घुर्ने समस्याबाट छुटकारा पाउन केही सजिला उपायहरू पालना गर्न सकिन्छ ।

सुताईको स्थिति परिवर्तन गर्ने

उत्तानो परेर सुत्नुको सट्टा पेटको बलमा सुत्दा सास फेर्न सजिलो हुनेछ । ओछ्यानमा तकियालाई अलि अग्लो बनाएर पनि तपाई आफ्नो सुत्ने स्थितिमा सुधार गर्न सक्नुहुन्छ ।

जीवनशैलीमा परिवर्तन गर्ने

नियमित व्यायाम र तौल घटाउँदा सास फेर्न क्षमतामा सुधार हुन्छ । धुम्रपान र मदिराको सेवन बन्द गर्नाले पनि स्वास्थ्यमा सुधार आउन सक्छ । यसले घुर्ने समस्या आउँदैन । सुत्नुअघि भारी भोजन नगर्नुस् अनि पर्याप्त निदाउनुहोस् ।

सम्बन्धित खबर

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

 सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६,…
सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेत। सुर्खेत प्रहरीले ठूलो परिमाणको लागुऔषध (अफिम)सहित एक जनालाई पक्राउ गरेको छ। जिल्लाको भेरीगंगा नगरपालिका-१०, छिन्चु बजारबाट करिब साढे ५ किलो…
आषाढ शुक्ल पूर्णिमा : देशभर गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आषाढ शुक्ल पूर्णिमा : देशभर गुरु पूर्णिमा र व्यास…

आज आषाढ शुक्ल पूर्णिमाको दिन गुरु पूर्णिमा तथा व्यास जयन्ती देशभर विविध कार्यक्रम गरी श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। यस दिन गुरुप्रति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *