• भदौ १०, २०८१
  • No Comment
  • 226

सुर्खेतमा परमेश्वरको मण्डलीद्धारा सामूहिक रक्तदान

कर्णाली प्रदेशस्थित वीरेन्द्रनगर सुर्खेतमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाज द्धारा सामुहिक रक्तदान गरिएको छ । मन्डलीले आयोजना गरेको कार्यक्रममा ९० जना भन्दा बढीले सहभागी भएर रक्तदान गरेका थिए ।

यो वर्षमात्र देशभरि १९ पटक बृहत् रक्तदान कार्यक्रम आयोजना गरेर रक्त आपूर्ति अभाव समाधान गर्नमा सरिक भएको परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका महासचिव पास्टर गिम जु छलले जानकारी दिए । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर ६ सुर्खेतमा विश्व सुसमाचार परमेश्वरको मण्डली र नेपालगञ्जले संयूक्त रक्तदान कार्यक्रम आयोजना गरेका थिए ।

समाजमा कोही पनी रगतको अभावमा मृत्यूवरण गर्न नपरोस भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

सम्बन्धित खबर

सुनचाँदी ब्यावसायी संघ सुर्खेतको अधिवेशन बिबादमा

सुनचाँदी ब्यावसायी संघ सुर्खेतको अधिवेशन बिबादमा

सुनचाँदी व्यावसायी संघ सुर्खेतको १० औ साधारण सभा तथा छैटौ अधिवेशनमा बिबाद देखिएको छ । तत्कालिन अध्यक्ष ज्ञानेन्द्र बहादुर बिश्वकर्माले आफनो…
सुर्खेतमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु

सुर्खेतमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु

सुर्खेतमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । शुक्रबार बिहान करिब १०ः४५ बजेतिर वीरेन्द्रनगर नगरपालिका- १ को देउतीथान नजिकैको…
सुर्खेतको ज्ञान सिन्धु कलेजले पायो उत्कृष्ट शैक्षिक संस्था सम्मान

सुर्खेतको ज्ञान सिन्धु कलेजले पायो उत्कृष्ट शैक्षिक संस्था सम्मान

लामो समय देखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा संचालित ज्ञान सिन्धु सुर्खेत कलेजले उत्कृष्ट शैक्षिक संस्था सम्मान पाएको छ । चन्द्रलोक प्रतिष्ठान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *